एड्स रोग न्युनीकरणका लागि नाटक प्रर्दशनी

सन्तोष गौतम /विकल्प म्याग्दी मंसिर१५ गते । ‘दिगो विकास प्राप्तिको लागि एड्स महामारीको अन्त्य’ भन्ने मुल नाराका साथ मंगलबार म्याग्दीमा पनि विभिन्न कार्यक्रम गरि २८ औ विश्व एड्स दिवस मनाइएको छ । दिवसको अवसरमा बेनी बजारको विभिन्न स्थानमा एड्स रोग न्युनीकरणका लागि जनचेतना अभिवृद्धी गर्ने उद्देश्यले सडक नाटक प्रर्दशन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय … Continue reading एड्स रोग न्युनीकरणका लागि नाटक प्रर्दशनी